१ शमूएल 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र दाऊदले आफ्ना मानिसहरूलाई तिनीमाथि आक्रमण गर्नुहुन्न भनी सम्झाए। शाऊल उठे, ओडारबाट निस्के र आफ्नो बाटो लागे। Viz kapitolaपवित्र बाइबल7 दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे। Viz kapitola |