Online Bible

- Reklamy -




१ शमूएल 24:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 परमप्रभु नै हाम्रा न्‍यायकर्ता हुनुहुन्‍छ, र उहाँले हाम्रा बीचमा फैसला गरिदिनुहुनेछ। म के कारण भागिरहेछु, परमप्रभुले हेर-विचार गरिदेऊन्। मेरो निम्‍ति परमप्रभुले नै इन्‍साफ गरेर तपाईंको हातबाट मलाई मुक्त गरिदेऊन्।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभुले न्‍याय गर्नुहुनेछ र हामी दुईमा कसको कसुर छ त्यो निर्णय दिनुहुनेछ। उहाँले यस विषयमा जाँच गरून्, मेरो रक्षा गरून् र मलाई तपाईंका हातबाट बचाऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुइ बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैंले देखाउनु हुनेछ कि म सही छु।”

Viz kapitola kopírovat




१ शमूएल 24:15

Následuj nás:

Reklamy


Reklamy