Online Bible

- Reklamy -




१ शमूएल 24:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “इस्राएलका राजा तपाईं कसको विरुद्धमा निस्केर आउनुभएको छ? तपाईंले कसलाई खेद्‌दैहुनुहुन्छ? के एउटा मरेको कुकुरलाई? के एउटा उपियाँलाई?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “इस्राएलका राजा कसको विरुद्धमा निस्‍केर आउनुभएको छ? हजूर कसलाई खेद्‌दैहुनुहुन्‍छ? एउटा मरेको कुकुर, केवल एउटा उपियाँलाई होइन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 इस्राएलका राजाले कसलाई मार्न खोज्‍दै हुनुहुन्‍छ? कसलाई खोज्‍दै हुनुहुन्‍छ, सो हेर्नुहोस्। एउटा मरेको कुकुरलाई, एउटा उपियाँलाई होइन र?

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।

Viz kapitola kopírovat




१ शमूएल 24:14

Následuj nás:

Reklamy


Reklamy