१ शमूएल 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले हाम्रा बीचमा न्याय गरिदेऊन्। उहाँले मेरो खातिर हजूरसँग बदला लिऊन्। तर म त हजूरको विरुद्धमा मेरो हात कहिल्यै उठाउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामी दुईमा को दोषी छौं, सो परमप्रभुले निर्णय गरून्! मेरो विरुद्धको तपाईंको कामकाजको निम्ति परमप्रभुले तपाईंलाई दण्ड देऊन् किनभने म त तपाईंलाई अलिकति पनि चोट दिनेछैनँ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन। Viz kapitola |