Online Bible

- Reklamy -




१ शमूएल 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यस ओडारमा कसरी याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो, भनी तपाईंले आफ्नै आँखाले देख्नुभएको छ। मलाई कति जनाले तपाईंलाई मार्न दबाउ दिएका थिए; तर मैले मेरो मालिक तपाईंलाई छोडिदिएँ, र मैले भने, ‘म आफ्नो मालिकको विरुद्धमा हात उठाउनेछैनँ। किनकि उहाँ याहवेहका अभिषिक्त जन हुनुहुन्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 आज हजूरले नै देख्‍नुभयो कि गुफाभित्र परमप्रभुले हजूरलाई मेरो हातमा सुम्‍पिदिनुभएको थियो। कतिले हजूरलाई मार्न दबाउ दिएका थिए, तर मैले हजूरलाई छोड़िदिएँ, र भने, ‘म मेरो हात मेरा मालिकको विरुद्धमा उठाउन सक्‍दिनँ, किनभने उहाँ त परमप्रभुका अभिषिक्त जन हुनुहुन्‍छ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईं आफैँ देख्‍नुहुन्‍छ कि अहिले ओडारभित्र परमप्रभुले तपाईंलाई मेरा हातमा दिनुभएको थियो। मेरा कति जना मानिसहरूले तपाईंलाई मार्न मलाई भने; तर मलाई तपाईंप्रति दु:ख लाग्‍यो र मैले तपाईंलाई अलिकता पनि चोट दिनेछैन भनें किनभने तपाईंलाई परमप्रभुले राजा चुन्‍नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुन्।’

Viz kapitola kopírovat




१ शमूएल 24:10

Následuj nás:

Reklamy


Reklamy