१ शमूएल 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले एक पटक फेरि याहवेहसँग सल्लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दाऊदले फेरि एक पल्ट परमप्रभुको सल्लाह लिए। परमप्रभुले यसो भनेर जवाफ दिनुभयो, “कीलाहमा जा। म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसकारण दाऊदले फेरि परमप्रभुसित सल्लाह लिए र परमप्रभुले तिनलाई भन्नुभयो, “गएर कीलाहमाथि आक्रमण गर् किनभने म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु।” Viz kapitolaपवित्र बाइबल4 दाऊदले फेरि परमप्रभुलाई सोधे अनि परमप्रभुले जवाफ दिनुभयो, “कीलामा जाऊ। म पलिश्तीहरूलाई हराउन म सहयोग गर्ने छु।” Viz kapitola |