१ शमूएल 23:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब एक समाचारवाहकले शाऊलकहाँ यो समाचार ल्यायो, “झट्टै आउनुहोस्। किनकि पलिश्तीहरूले देशलाई लूटपीट गर्दैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ठीक त्यति बेला नै एउटा दूत आइपुग्यो र शाऊललाई भन्यो, “झट्टै फर्कनुहोस्! पलिश्तीहरूले देशमाथि हमला गर्दै छन्!” Viz kapitolaपवित्र बाइबल27 त्यत्ति नै बेला एउटा समाचार-वाहक शाऊल कहाँ आयो अनि जानकारी दियो, “चाँडो आउनुहोस् पलिश्तीहरूले हामीलाई आक्रमण गर्दैछन्।” Viz kapitola |