१ शमूएल 23:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्ने कुरा मैले सुनेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अब गएर अरू तयारी गर, र त्यो कहाँ छ र कसले त्यसलाई देख्यो सो ठीक पत्ता लगाओ। त्यो धूर्त छ अरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 गएर फेरि एकपल्ट पक्का गर। त्यो कहाँ छ, त्यहाँ कसले उसलाई देख्यो, सो ठीक गरी बुझ। त्यो अत्यन्त चतुर छ भनी मैले सुनेको छु। Viz kapitolaपवित्र बाइबल22 जाऊ र उसको बारे अझ जानकारी लेऊ। दाऊद कहाँ बस्छ थाहा गर। दाऊदलाई त्यहाँ कसले देख्छ त्यो पनि बुझिराख। शाऊलले मनमनै विचारे, ‘दाऊद साह्रै चलाख छ। उसले मलाई छक्याउनँ सक्छ।’ Viz kapitola |