Online Bible

- Reklamy -




१ शमूएल 23:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अब हजूरलाई जहिले इच्‍छा लाग्‍छ तहिले तल झर्नुहोस्, र तिनलाई तपाईंको हातमा सुम्‍पिदिने जिम्‍मा हाम्रो हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 राजन्, हामी जान्‍दछौं कि त्‍यसलाई कब्‍जा गर्न तपाईंको कत्रो इच्‍छा छ र तपाईं हाम्रा इलाकामा आउनुहोस् र त्‍यसले तपाईंका हातमा सुम्‍पिदिने पक्‍का बन्‍दोबस्‍त हामी गर्नेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अब, महाराज, तपाईं जहिले आए पनि हुन्छ। दाऊदलाई तपाईंको जिम्मा लगाउने काम हाम्रो भयो।”

Viz kapitola kopírovat




१ शमूएल 23:20

Následuj nás:

Reklamy


Reklamy