१ शमूएल 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जब शाऊल गिबामा थिए, तब जीपीहरूले यो समाचार उनीकहाँ ल्याए, “हामी सुन्दछौं कि दाऊद यशीमोनको दक्षिणतिरका हकीलाको पहाड़मा भएको होरेशका गढ़ीहरूमा लुकिरहेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 जीपका केही मानिसहरू गिबामा शाऊलकहाँ गएर भने, “दाऊद हाम्रा इलाकामा हकीला पहाडको होरेशमा लुकेर बसेका छन्। त्यो यहूदाको मरुस्थलको दक्षिणी भागमा छ। Viz kapitolaपवित्र बाइबल19 जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ। Viz kapitola |