१ शमूएल 23:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 ती दुईले परमप्रभुको सामु वाचा बाँधे। त्यसपछि जोनाथनचाहिँ आफ्नो घरमा फर्के, तर दाऊद होरेशमा नै बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ती दुईले आपसमा मित्रताको पवित्र प्रतिज्ञा बाँधे। दाऊद होरेशमा रहे र जोनाथन घर फर्के। Viz kapitolaपवित्र बाइबल18 जोनाथन र दाऊद दुवैले परमप्रभु अघि एउटा बाचा-बन्धन गरे। त्यसपछि जोनाथन घरतिर लागे अनि दाऊद होरेशमानै बसे। Viz kapitola |