१ शमूएल 23:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यसकारण दाऊदले आफ्ना प्राय: छ सय जना मानिसहरूलाई लिएर झट्टै कीलाह छोड़े, र एक ठाउँदेखि अर्को ठाउँ घुम्न लागे। दाऊद कीलाहबाट भागेको समाचार जब शाऊलकहाँ पुग्यो तब उनी त्यहाँ अगि बढ़ेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसकारण दाऊद र तिनका करिब छ सय जना मानिसहरू तुरुन्तै कीलाह छोडेर जान लागे। दाऊद कीलाहबाट भागेका खबर सुनी शाऊलले आफ्नो योजना छोडिदिए। Viz kapitolaपवित्र बाइबल13 त्यसर्थ दाऊद र तिनका मानिसहरूले कीला छोडिदिए। दाऊदसँगै जानेहरू प्रायः 600 मानिस थिए। दाऊदको र उसका मानिसहरू एक ठाउँ देखि अर्को ठाउँ हुँदै घुमिरहे। शाऊलले दाऊद किलाबाट भागे भन्ने थाहा पाए। यसर्थ शाऊल त्यस शहरतिर गएनन्। Viz kapitola |