Online Bible

- Reklamy -




१ शमूएल 23:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?” याहवेहले भन्‍नुभयो, “अवश्य, तिनीहरूले त्यसै गर्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 फेरि दाऊदले सोधे, “के कीलाहका नगरवासीहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्‍पिदिनेछन्‌?” परमप्रभुले जवाफ दिनुभयो, “अवश्‍य, तिनीहरूले त्‍यसै गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दाऊदले फेरि सोधे, “के कीलाहका बासिन्‍दाहरूले म र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्‍पिदेलान्?” “तिनीहरूले त्‍यसो गर्नेछन्,” परमप्रभुले उत्तर दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दाऊदले फेरि आफ्नो प्रश्न दोहोर्याए, “के कीलाका मानिसहरूले मलाई शाऊलका हातमा सुम्पिनेछन्?” परमप्रभुले भन्नु भयो, “तिनीहरूले त्यसै गर्नेछन्।”

Viz kapitola kopírovat




१ शमूएल 23:12

Následuj nás:

Reklamy


Reklamy