Online Bible

- Reklamy -




१ शमूएल 23:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 दावीदले भने, “याहवेह इस्राएलका परमेश्‍वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्‍ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब तिनले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, शाऊल कीलाहमा आएर मेरो कारण त्‍यस सहरलाई नाश गर्ने विचार गर्दैछन्‌ भन्‍ने समाचार तपाईंको दासले सुनेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंको दासको कारणले गर्दा शाऊलले कीलाहमा आएर त्‍यसको नाश गर्ने उपाय गर्दै छन् भनी मैले सुनेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 दाऊदले प्रार्थना गरे, “हे परमप्रभु इस्राएलका परमेश्वर, मैले सुनें कि मेरो कारण शाऊलले यो शहर नष्ट गर्ने योजना बनाउँदैछ।

Viz kapitola kopírovat




१ शमूएल 23:10

Následuj nás:

Reklamy


Reklamy