१ शमूएल 23:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दावीदलाई यो कुरा सुनाइयो, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाहको विरुद्धमा युद्ध गर्दैछन्, र तिनीहरूले खलाहरू लुटिरहेका छन्,” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पलिश्तीहरू कीलाहको विरुद्धमा लड़ाइँ गरेर अन्नका खला लुटिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पलिश्तीहरूले कीलाह सहर हमला गरेका र नयाँ काटेका अन्न चोरेका खबर दाऊदले सुने। Viz kapitolaपवित्र बाइबल1 मानिसहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाको शहरमाथि आक्रमण गरिरहेका छन्। खलाबाट तिनीहरूले अन्न लूट्न शुरू गरे।” Viz kapitola |