१ शमूएल 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर अहीतूबको नाति, अहीमेलेकको छोरो अबीयाथारचाहिँ उम्के, र दावीदलाई भेट्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अहीमेलेकका अबियाथार नाउँ भएका एक जना छोराचाहिँ भागेर दाऊदकहाँ गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर अहीमेलेकको एक जना छोरो अबियाथार बाँचेर भागे र गएर दाऊदसित मिले। Viz kapitolaपवित्र बाइबल20 तर एबीयातार उम्केर भागे, एबीयातार अहीमेलेकका छोरा थिए। अहीमेलेक चाँहि अहीतूबका छोरा थिए। एबीयातार भागेर गए र दाऊदसँग मिले। Viz kapitola |