Online Bible

- Reklamy -




१ शमूएल 22:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तिनले जवाफ दिए, “हजुर, मेरो मालिक।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 शाऊलले भने, “हे अहीतूबका छोरा, सुन।” तब तिनले उत्तर दिए, “हजूर, मेरा प्रभु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 शाऊलले अहीमेलेकलाई भने, “अहीमेलेक, सुन!” “हजुर, म सेवामा हाजिर छु,” अहीमेलेकले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 शाऊलले अहीमेलेकलाई भने, “हे अहीतूबका छोरा, सुन।” अहीमेलेकले जवाफ दिए, “भन्नुहोस, मेरो प्रभु।”

Viz kapitola kopírovat




१ शमूएल 22:12

Následuj nás:

Reklamy


Reklamy