१ शमूएल 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब शाऊल राजाले अहीतूबका छोरा पुजारी अहीमेलेक र नोबमा पुजारी भएर बसेका तिनका पिताका सबै परिवारलाई बोलाउन पठाए; अनि तिनीहरू सबै राजा शाऊलकहाँ आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब शाऊलले नोबका पूजाहारी अहीमेलेक र नोबमा पूजाहारीका काम गर्ने तिनका सबै परिवारलाई बोलाउन लाए, र तिनीहरू सबै राजाका सामुन्ने आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण शाऊल राजाले अहीमेलेक र उनका नोबमा पूजाहारी काम गर्ने नातेदारहरूलाई बोलाउन पठाए र तिनीहरू राजाकहाँ आए। Viz kapitolaपवित्र बाइबल11 त्यस पछि राजा शाऊलले पूजाहारीहरूलाई हाजिर गराउनु भनेर मानिसहरूलाई आदेश दिए। शाऊलले अहीतूबका छोरा अहीमेलेकलाई तिनका आफन्तहरूसितै लिएर आउनु भन्ने आदेश दिए। अहीमेलेकका आफन्तहरू नोबमा पूजाहारी थिए। तिनीहरू सबै राजाका अगाडि हाजिर भए। Viz kapitola |