१ शमूएल 22:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अहीमेलेकले याहवेहसँग तिनका निम्ति सोधपुछ गरे; तब तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दावीदलाई दिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अहीमेलेकले दाऊदको पक्षमा परमप्रभुसित सल्लाह मागे। त्यसपछि तिनले खानेकुरा र पलिश्ती गोल्यतको तरवार पनि दाऊदलाई दिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊदले कसो गर्नुपर्ने हो, सो अहीमेलेकले परमप्रभुसित सोधे र तिनले दाऊदलाई केही भोजन र पलिश्ती गोल्यतको तरवार दिए।” Viz kapitolaपवित्र बाइबल10 अहीमेलेकले परमप्रभुसँग दाऊदका लागि प्रार्थना गरे। तिनले दाऊदलाई भोजन पनि दिए। अनि अहीमेलेकले दाऊदलाई पलिश्ती गोल्यतको त्यो तरवार पनि दिए।” Viz kapitola |