Online Bible

- Reklamy -




१ शमूएल 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दावीद नोबमा पुजारी अहीमेलेमकहाँ गए। तिनलाई भेटेर अहीमेलेक काँपे, र सोधे, “तपाईं किन यहाँ एकलै आउनुभयो? तपाईंसँग किन कोही पनि छैन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 दाऊद नोबमा अहीमेलेक पूजाहारीकहाँ गए। तिनलाई भेट्‌दा अहीमेलेक कामे र भने, “तपाईं किन एकलै आउनुभयो? किन तपाईंसँग कोही छैन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाऊद अहीमेलेक पूजाहारीकहाँ नोबमा गए। अहीमेलेक काँम्दै तिनीकहाँ आए र भने, “तपाईं किन यहाँ एक्लै आउनुभयो?”

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए। दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए। अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”

Viz kapitola kopírovat




१ शमूएल 21:1

Následuj nás:

Reklamy


Reklamy