Online Bible

- Reklamy -




१ शमूएल 20:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्‍नेथिइनँ र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 जोनाथनले भने, “यस्‍तो नहोस्‌। यदि मेरा बुबाले तपाईंको अहित नै गर्न चिताउनुभएको रहेछ भन्‍ने मैले थाहा पाएको भए मैले तपाईंलाई बताउनेथिइन र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “यस्‍तो विचार नै नगर!” जोनाथनले उत्तर दिए, “मेरो बुबाले तिम्रो खराबी गर्ने निश्‍चय गरेका छन् भनी मलाई थाहा भए, मैले तिमीलाई भन्‍ने थिइनँ र?”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जोनाथनले भने, “त्यसो त कहिले पनि होइन। यदि मेरा पिताले तिमीलाई घात गर्न खोज्नु, भएको मैले थाह पाएँ भने म तिमीलाई सावधान गराउनेछु।”

Viz kapitola kopírovat




१ शमूएल 20:9

Následuj nás:

Reklamy


Reklamy