१ शमूएल 20:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तपाईंका बुबाले मेरो अनुपस्थिति ख्याल गर्नुभयो भनेदेखि उहाँलाई यसो भनिदिनुहोस्, “बेथलेहेममा आफ्नो घरमा झट्टै जानुपर्ने हुनाले दाऊदले मसित बिदा मागे, किनभने त्यहाँ तिनको जम्मै परिवारको वर्षेनी बलिदान चढ़ाउनुपर्ने रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यदि तपाईंको बुबाले म भोजमा नआएको चाल पाउनुभयो भने तपाईंको अनुमति लिएर बेथलेहेममा आफ्नो घर गए भनिदिनुहोला किनभने मेरा सारा परिवारले वार्षिक बलिदान चढाउने समय यही हो। Viz kapitolaपवित्र बाइबल6 यदि तिम्रा बुबाले म यहाँ उपस्थित छैन भन्ने थाहा पाउनुभयो भने, त्यत्तिबेला तिमीले भन्नु, ‘दाऊद बेतलेहेम घरमा जान चाहन्थ्यो। तिनका परिवारले नै मासिक बलि चढाउने कुरा छ। यसकारण दाऊदले मलाई बेतलेहेम झर्न र परिवारसँग भेट्न देऊ भने।’ Viz kapitola |