Online Bible

- Reklamy -




१ शमूएल 20:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊदले जवाफ दिए, “भोलि औंसीको चाड़ हो, र मैले राजासित खानैपर्नेछ। तर म पर्सिको साँझसम्‍म खेतमा गएर लुकिरहनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊदले जवाफ दिए, “भोलि औँसीको चाड हो र मैले राजासित भोजन गर्ने कुरा छ। तर म पर्सि बेलुकासम्‍म खेतमा गई लुक्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।

Viz kapitola kopírovat




१ शमूएल 20:5

Následuj nás:

Reklamy


Reklamy