१ शमूएल 20:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 जब त्यो ठिटा जोनाथनले काँड़ हानेको ठाउँमा पुग्यो, तब त्यो जाँदाजाँदै जोनाथनले कराएर भने, “हेर, काँड़ तेरो पल्लोपट्टि छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 काँड खसेको ठाउँमा केटो पुगेपछि जोनाथनले त्यसलाई कराएर भने, “काँड तेरो पल्लोपट्टि छ! Viz kapitolaपवित्र बाइबल37 काँड झरेको तिर केटो दगुर्यो। तर जोनाथनले कराएर भने, “काँड तँ भएदेखि धेरै पर पुगेको छ।” Viz kapitola |