१ शमूएल 20:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 भोलिपल्ट बिहान तोकिएको समयमा जोनाथन दाऊदसँग भेट गर्न एक जना जवान ठिटालाई लिएर खेतमा निस्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 भोलिपल्ट बिहान सल्लाह भएअनुसार जोनाथन दाऊदलाई भेट्न खेतमा गए। तिनले एउटा केटोलाई आफूसँग लगेर Viz kapitolaपवित्र बाइबल35 भोलिपल्ट बिहान जोनाथन खेतमा गए। जब तिनीहरू एक मत भएका थिए जोनाथन एउटा केटालाई साथमा लिएर दाऊद भए कहाँ गए। Viz kapitola |