१ शमूएल 20:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर यस कुराले गर्दा शाऊलले आफ्नो भाला उठाएर उनलाई प्रहार गरे। तब आफ्ना बुबाले दाऊदलाई मार्न खोजेका नै रहेछन् भनी जोनाथनलाई पक्का भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 त्यसो हुँदा जोनाथनलाई मार्न शाऊलले भाला हाने। तब जोनाथनले आफ्ना बुबाले साँच्चै दाऊदलाई मार्ने नै निश्चय गरिसकेका रहेछन् भनी थाहा पाए। Viz kapitolaपवित्र बाइबल33 तर शाऊलले उसको छोरोलाई हत्या गर्नुको लागि भालाले हान्यो। यसबाट जोनाथनलाई थाहा लाग्यो कि उसका पिताले दाऊदलाई मार्ने चाहन्थ्यो। Viz kapitola |