१ शमूएल 20:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 जोनाथनले आफ्ना पितालाई उत्तरमा भने, “तिनी मारिने योग्यका छन्? किन? तिनले के गरेका छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 जोनाथनले उत्तर दिए, “उनी किन मर्नुपर्छ? उनले के गरे?” Viz kapitolaपवित्र बाइबल32 जोनाथनले पितालाई भने, “दाऊदलाई चाहिं किन मार्ने? उसले के भूल गरेको छ?” Viz kapitola |