१ शमूएल 20:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यिशैको छोरो पृथ्वीमा बाँचुञ्जेल न त तँ न तेरो राज्य सुरक्षित रहनेछ। त्यसलाई झट्टै बोलाएर यहाँ ले, किनभने त्यो मारिनैपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 के तँ यो जान्दैनस् कि त्यो यिशैको छोरो बाँचुञ्जेल तँ यस देशमा राजा हुन सक्नेछैनस्? अब जा र त्यसलाई यहाँ लिएर आइज! त्यो मर्नु नै पर्छ!” Viz kapitolaपवित्र बाइबल31 जब सम्म यिशैको छोरा जिउँदो छ तबसम्म तँ राजा हुने छैनस् नत तेरो राज्य पनि हुने छ। अब दाऊदलाई मकहाँ लिएर आइज। त्यो एउटा मरेको मानिस हो।” Viz kapitola |