१ शमूएल 20:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर भोलिपल्ट, महिनाको दोस्रो दिन, दाऊदको ठाउँ अझै पनि खाली नै थियो। शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैका छोरा किन भोजमा आएनन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 भोलिपल्ट वा औंसीको चाडको दिनको भोलिपल्ट पनि दाऊदको ठाउँ रित्तै थियो र शाऊलले जोनाथनलाई सोधे, “हिजो र आज दुवै दिन किन दाऊद भोजमा आएन?” Viz kapitolaपवित्र बाइबल27 तर भोलिपल्ट महिनाको दोस्रो दिन, दाऊदको ठाँउ अझै खाली नै थियो। त्यसपछि शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज औंसीको चाडमा यिशैको छोरा किन उपस्थित भएन?” Viz kapitola |