Online Bible

- Reklamy -




१ शमूएल 20:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 त्‍यस दिन शाऊलले केही भनेनन्‌। “शायद तिनी धर्म-विधिअनुसार अशुद्ध भएका होलान्, यसैकारण तिनी अनुपस्‍थित भए” भनी उनले ठाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तर त्‍यस दिन शाऊलले केही भनेनन् किनभने तिनले सोचे, “त्‍यसलाई केही भएको होला र त्‍यो विधिअनुसार अशुद्ध होला।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 त्यस दिन शाऊलले केही पनि भनेनन्। उनले सोचे, “दाऊदलाई केही भयो होला अथवा रीतिपूर्वक शुद्ध छैन होला।”

Viz kapitola kopírovat




१ शमूएल 20:26

Následuj nás:

Reklamy


Reklamy