१ शमूएल 20:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 पर्सि साँझतिर यो समस्या सुरु हुँदा तपाईं जहाँ लुक्नुभएको थियो त्यहीँ लुक्नुहोस्, र एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 पर्सिको दिन तिमी अस्ति आपत्तिको बेला लुकेकै ठाउँमा जाऊ र त्यहाँ ढुङ्गाका रासको पछाडि बस। Viz kapitolaपवित्र बाइबल19 तेस्रो दिनमा पनि तपाईं जानुहोस् अनि त्यही ठाउँमा लुक्नु जहाँ तपाईं पहिला लुक्नु भएको थियो जब यो समस्या शुरू हुन्छ त्यहीं पहाडको छेउमा पर्खिन्छु। Viz kapitola |