Online Bible

- Reklamy -




१ शमूएल 20:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 यसरी जोनाथनले दाऊदको परिवारसँग यसो भनी वाचा बाँधे, “परमप्रभुले दाऊदका सबै शत्रुहरूको लेखा लिऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तब हाम्रा आपसको प्रतिज्ञा त्‍यति बेला पनि रहिरहोस्। त्‍यो तोडियो भने परमप्रभुले तिमीलाई दण्‍ड दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 त्यस समय यदि जोनाथनको परिवार दाऊदबाट अलग्गै हुन्छ भने पनि होस्। परमप्रभुले चाहिं दाऊदका शत्रुहरूलाई सजाय दिउन्।”

Viz kapitola kopírovat




१ शमूएल 20:16

Následuj nás:

Reklamy


Reklamy