१ शमूएल 20:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तपाईं मेरो घरानाप्रति दया गर्न कहिल्यै नछोड्नुहोस्। परमप्रभुले पृथ्वीबाट दाऊदका सबै शत्रुहरूलाई पन्साइसक्नुभए तापनि यो दया नछुटोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यही प्रकारको विश्वासयोग्यता मेरो परिवारप्रति सदैव देखाऊ अनि परमप्रभुले जब तिम्रा सबै शत्रुहरूलाई नाश गरिसक्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल15 मेरा सन्तान माथि दया गर्न नछोड। परमप्रभुले पृथ्वीमा भएका तपाईंका सबै शत्रुहरूलाई नष्ट गर्नुहुनेछ। Viz kapitola |