१ शमूएल 2:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि तैँले मेरो बासस्थानमा पीडा देख्नेछस्। यद्यपि इस्राएलको भलाइ गरिए तापनि तेरो वंशको परिवारमा चाहिँ कहिल्यै कुनै पनि मानिस वृद्ध अवस्थामा पुग्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 मेरो वासस्थानमा तैँले सङ्कष्ट देख्नेछस्। इस्राएलको निम्ति भलो गरिनेछ, तापनि तेरो परिवारमा अब उप्रान्त कहिल्यै कुनै वृद्ध मानिस हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 मैले इस्राएलका अरू मानिसहरूलाई दिएका आशिष्हरूलाई तैँले ईर्ष्याले हेर्दै छस् र दु:खी हुनेछस्; तर अब तेरो घरानाका एक जना पनि बुढो हुन्जेल बाँच्नेछैन। Viz kapitolaपवित्र बाइबल32 इस्राएलको निम्ति असल दिन आउने छ, तर तैले घरमा खराब दिन देख्नेछस्। तेरो परिवारमा कोही पनि बुढो हुन्जेल बाँच्ने छैन। Viz kapitola |