१ शमूएल 2:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 होइन, मेरा छोरा हो, जे म सुन्दैछु, परमप्रभुका मानिसहरूका बीचमा फैलिएको यस्तो कुरो असल छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 छोराहरू हो, ती बन्द गर! परमप्रभुका जनहरूले तिमीहरूका बारेमा गरेका यी कुरा अत्यन्त नराम्रा छन्। Viz kapitolaपवित्र बाइबल24 छोरा हो, त्यस्तो खराब कार्य नगर। परमप्रभुका मानिसहरूले तिमीहरूका बारेमा नराम्रो कुरा गर्दैछन्। Viz kapitola |