१ शमूएल 2:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हरेक साल तिनकी आमाले तिनलाई एउटा सानो कुर्ता बनाइदिन्थिन्, र तिनका पतिसँग वार्षिक बलिदान चढ़ाउन जाँदा शमूएलको निम्ति त्यो लगिदिन्थिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हरेक वर्ष तिनकी आमाले एउटा सानो वस्त्र बनाउँथिन् र आफ्ना लोग्नेसित वार्षिक बलि चढाउन जाँदा वस्त्र तिनलाई पुर्याउँथिन्। Viz kapitolaपवित्र बाइबल19 प्रत्येक बर्ष शमूएलकी आमाले उसलाई एउटा सानो भोटो बनाइ दिन्थिन्। प्रत्येक बर्ष लोग्नेसित जब बलि चढाउन शीलो जान्थिन् त्यो भोटो शमूएलाई पुर्याइ दिन्थिन्। Viz kapitola |