१ शमूएल 2:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब एल्काना रामामा आफ्नो घरमा फर्के, तर त्यो बालकचाहिँ पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्नलाई त्यहीँ नै बस्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए; तर बालक शमूएल शीलोमा बसे र पूजाहारी एलीको अधीनमा परमप्रभुको सेवा गर्न लागे। Viz kapitolaपवित्र बाइबल11 एल्काना र तिनका परिवारका सदस्यहरू सबै रामामा आफ्नो घर फर्के, तर त्यो बालक चाहिँ शीलोमा नै परमप्रभुको सेवा गर्न पूजाहारीको रेखदेखमा रह्यो। Viz kapitola |