Online Bible

- Reklamy -




१ शमूएल 19:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसकारण जोनाथनले दावीदलाई बोलाएर सम्पूर्ण कुरा भने। तब तिनले दावीदलाई शाऊलकहाँ ल्याए, र दावीद पहिलेझैँ शाऊलको उपस्थितिमा रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसैले जोनाथनले दाऊदलाई बोलाए, र तिनलाई यी सबै कुरा बताइदिए। तब जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्‍याए, र तिनी अघिझैँ राजाको सेवामा लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यसकारण जोनाथनले दाऊदलाई बोलाएर सबै कुरा भने। तिनले दाऊदलाई शाऊलकहाँ लगे र अघिझैँ दाऊदले राजाको सेवा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यसर्थ जोनाथनले दाऊदलाई बोलाए र सबै कुरा सुनाए। त्यसपछि जोनाथनले दाऊदलाई शाऊल कहाँ लगे। यस पछि शाऊल र दाऊद पहिलेको जस्तै भए।

Viz kapitola kopírovat




१ शमूएल 19:7

Následuj nás:

Reklamy


Reklamy