१ शमूएल 19:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 म बाहिर गएर तपाईं हुनुभएको खेतमा आफ्ना पितासँग उभिनेछु। म उहाँसित तपाईंको बारेमा कुरा गर्नेछु। अनि मैले थाहा पाएको कुरा तपाईंलाई बताउनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 म बाहिर निस्केर आउनेछु, र तपाईं हुनुभएको खेतमा मेरा पितासँग भेट गर्नेछु, र उहाँसँग तपाईंको विषयमा कुरा गर्नेछु। केही पत्ता लाग्यो भने म तपाईंलाई बताइदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म गएर तिमी लुकिरहेको खेतमा मेरा बुबाको छेउमा उभिनेछु र तिम्रो बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाहा पाएँ भने तिमीलाई भन्नेछु।” Viz kapitola |