१ शमूएल 19:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनले दावीदलाई यसो भनेर होशियार गराए, “मेरा पिता शाऊलले तपाईंलाई मार्ने मौका खोज्दैहुनुहुन्छ। भोलि बिहान सतर्क रहनुहोस्। कहीँ लुक्न जानुहोस् र त्यहीँ बस्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफ्ना पिता शाऊलले तिनलाई मार्ने मौका हेर्दैछन् भनी जोनाथनले दाऊदलाई बताइदिए। उनले भने, “भोलि बिहान होशियार बस्नुहोस् र लुकेर रहनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र तिनलाई भने, “मेरा बुबाले तिमीलाई मार्ने चेष्टा गर्दै छन्। भोलि बिहान होशियार हुनु, कुनै गुप्त स्थानमा गएर बस्नू। Viz kapitolaपवित्र बाइबल2-3 जोनाथनले दाऊदलाई होसियार गराए, “सावधान बस! शाऊलले तिमीलाई मार्ने मौका खेज्दैछन्। बिहानै खेतमा गएर लुक्नु। म मेरो पितासँग खेतमा आउँछु। हामीहरू तिमी लुकेकै छेउको खेतमा उभिने छौं। म पितासँग तिम्रो बारेमा चर्चा गर्छु। त्यसपछि जे थाहा पाउँछु तिमीलाई बताउँछु।” Viz kapitola |