१ शमूएल 19:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 “दावीद रामा सहरको नैयोत गाउँमा छन्,” भनेर शाऊलकहाँ खबर आइपुग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 “दाऊद रामाको नैयोतमा छन्” भनी कसैले शाऊललाई सुनाइदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 दाऊद रामाको नैयोतमा छन् भनी शाऊललाई कसैले सुनायो। Viz kapitolaपवित्र बाइबल19 शाऊलले सुने कि दाऊद रामाको एउटा डेरामा बस्दैछन्। Viz kapitola |