१ शमूएल 19:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर जब ती मानिसहरू भित्र पसे, तब पलङमा मूर्ति थियो, र त्यसको शिरमा चाहिँ बाख्राका रौँ थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 जब तिनीहरू आए तब तिनीहरूले ओछ्यानमा मूर्ति र सिरानमा बाख्राको रौँ भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरू घरभित्र पसे र खाटमाथि घरका देवताको मूर्ति बाख्राका रौंका सिरानीमा शिर राखेर लडिरहेको भेट्टाए। Viz kapitolaपवित्र बाइबल16 ती दूत फेरि दाऊदको घर गए। तिनीहरू दाऊदलाई पक्रन भनेर भित्र गए। तर त्यहाँ गएर देखे ओछ्यानमा त एउटा मूर्तिको कपाल बाख्राको रौं पो रहेछ। Viz kapitola |