Online Bible

- Reklamy -




१ शमूएल 19:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब शाऊलले दावीदलाई पक्रन भनी मानिसहरू पठाए, तब मीकलले भनिन्, “उहाँ त बिरामी हुनुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जब मानिसहरू दाऊदलाई पक्रन आए तब “तिनी त बिरामी छन्‌” भनी मीकलले भनिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 जब शाऊलका मानिसहरू दाऊदलाई समात्‍न आए, मीकलले तिनीहरूलाई दाऊद बिरामी छन् भनिदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 शाऊलले दाऊदलाई बन्दी बनाउनलाई दूत पठाए। तर मीकलले भनी, “दाऊद बिरामी हुनुहुन्छ।”

Viz kapitola kopírovat




१ शमूएल 19:14

Následuj nás:

Reklamy


Reklamy