Online Bible

- Reklamy -




१ शमूएल 19:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि मीकलले एउटा मूर्ति ल्याएर त्यसलाई ओछ्यानमा सुताइन्। अनि त्यसलाई लुगाले ढाकिदिइन्, र टाउकोमा चाहिँ बाख्राका केही रौँहरू राखिदिइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब मीकलले एउटा मूर्ति लिएर तिनको ओछ्यानमा राखिदिइन्, र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढ़ाइदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि तिनले घरको देवको मूर्ति लिएर ओछ्यानमा सुताइन्, टाउको मुनि बाख्राका रौँले बनाएको सिरानी राखिदिइन् र लुगा ओढाइदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 मीकलले एउटा परिवारिक मूर्तिलाई ओध्यानमा सुताएर टाउकोमा बाख्राको रौं राखेर लुगाले ढाकिदिईन्।

Viz kapitola kopírovat




१ शमूएल 19:13

Následuj nás:

Reklamy


Reklamy