१ शमूएल 18:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 दावीदले पलिश्तीहरूलाई मारिसकेपछि, जब मानिसहरू घर फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सहरहरूबाट आनन्दका गीतहरू गाउँदै, नाच्दै, खैँजडी र सारङ्गी बजाउँदै राजा शाऊललाई भेट गर्न निस्केर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब दाऊदले पलिश्तीहरूलाई ध्वंस गरेर मानिसहरू फर्किरहेका थिए, तब स्त्रीहरू इस्राएलका सबै सहरबाट निस्के, अनि तिनीहरू सितार र खैँजड़ी बजाउँदै, गाउँदै र नाच्दै शाऊल राजालाई भेट्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जब दाऊद गोल्यतलाई मारेर फर्किरहेका थिए अनि सिपाहीहरू घर फर्किरहेका थिए, तब सबै सहरहरूबाट स्त्रीहरू शाऊल राजालाई भेट्न निस्किआए। तिनीहरू आनन्दले गाउँदै, नाच्दै र वीणा, खैँजडी बजाउँदै थिए। Viz kapitolaपवित्र बाइबल6 दाऊद पलिश्तीहरू विरूद्ध युद्ध लड्न जाने गर्थ्यो। युद्ध भूमिबाट घरतिर फर्कंदा दाऊदलाई इस्राएलको प्रत्येक शहरबाट स्त्रीहरू स्वागत जनाउन आउँथे। ती स्त्रीहरू नाँच्थे, गाउँथे, सितारा र ढोलक बजाउँथे। तिनीहरूले शाऊलकै छेउमा यसो गरे। Viz kapitola |