१ शमूएल 18:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जोनाथनले आफूले लगाएको लबेदा फुकाले, र त्यो दावीदलाई दिए, जसमा उनका युद्धको पोशाक, तरवार, धनु र पेटी पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब जोनाथनले आफूले लाएका खास्टो र लबेदा फुकाले, र ती दाऊदलाई आफ्नो तरवार, धनु र पेटीसमेत दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्ना तरवार, धनु र पेटी पनि तिनलाई दिए। Viz kapitolaपवित्र बाइबल4 आफूले लगारहेको कोट फुकालेर जोनाथनले दाऊदलाई दियो। जोनाथनले आफ्नो वर्दि, धनु, तरवार र पेटीसमेत दाऊदलाई दियो। Viz kapitola |