Online Bible

- Reklamy -




१ शमूएल 18:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब शाऊल दावीदसँग झन् धेरै डराउन थाले। अनि तिनी आफ्नो बाँकी जीवनभरि नै दावीदको शत्रु बनिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यसकारण उनी दाऊदसँग झन्‌ डराउन लागे, र आफ्‍नो बाँकी जीवनभरि नै उनी दाऊदका शत्रु भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यसकारण तिनी दाऊदसित अझ धेरै डराउन लागे र आफ्‍नो जीवनभरि दाऊदसित दुश्‍मनी गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यसर्थ शाऊल झन्-झन् दाऊदसँग डराउन थाले। शाऊल सधैँ दाऊदको विरोधी भए।

Viz kapitola kopírovat




१ शमूएल 18:29

Následuj nás:

Reklamy


Reklamy