Online Bible

- Reklamy -




१ शमूएल 18:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 दावीद आफ्ना सेनाहरू लिएर निस्के; र दुई सय पलिश्तीहरूलाई मारे। अनि तिनीहरूका खलडीहरू ल्याए। दावीद राजाको जुवाइँ हुन सकून् भनेर तिनीहरूले ती सबै गन्ती गरे। त्यसपछि शाऊलले आफ्नी छोरी मीकललाई दावीदसँग विवाह गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 र दुई सय पलिश्‍तीहरूलाई मारे। तिनले उनीहरूका खलड़ी लगेर आफूलाई जुवाइँ स्‍वीकार गरिओस्‌ भनी राजाको सामु ती गनिदिए। यसैले शाऊलले आफ्‍नी छोरी मीकललाई दाऊदसँग विवाह गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 दाऊद र तिनका मानिसहरूले गएर दुई सय पलिश्‍तीहरूलाई मारेर तिनका खलडीहरू राजाकहाँ पुर्‍याएर तिनका सामुन्‍ने गन्‍ती गरिदिए र राजाका ज्वाइँ हुने अनुमति मागे। यसरी शाऊलले आफ्‍नी छोरी मीकलको विवाह दाऊदसित गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 दाऊद र अरू मानिसहरू पलिश्तीहरूसँग युद्ध गर्न हिँडे। तिनीहरूले 200 पलिश्तीहरूलाई मारे। दाऊदले पलिश्तीहरूका खलड्डी शाऊल कहाँ पुर्याए। राजाका ज्वाइँ हुनलाई दाऊदले यस्तो गरे। शाऊलले मीकलको विवाह दाऊदसँग गराए।

Viz kapitola kopírovat




१ शमूएल 18:27

Následuj nás:

Reklamy


Reklamy