१ शमूएल 18:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब शाऊलका मानिसहरू गएर दावीदलाई ती कुराहरू भनिदिए। तर दावीदले भने, “के राजाको जुवाइँ हुनु चानचुने कुरा हो भनी तिमीहरू सम्झन्छौ? म त एउटा गरिब मानिस हुँ, र साधारण मानिस मात्र हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब शाऊलका मानिसहरूले दाऊदसँग यसरी कुरा गरे, तिनले उनीहरूलाई भने, “राजाका छोरीलाई विवाह गर्न तपाईंहरू सानो कुरा सम्झनुहुन्छ? म केही नभएको गरीब मानिस मात्र हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यसरी तिनीहरूले दाऊदलाई भने र तिनले यस्तो उत्तर दिए, “राजाका ज्वाइँ हुन ठूलो इज्जतको कुरा हो। मजस्तो दरिद्र र क्षुद्रको लागि त्यो अति महान् र हुनै नसक्ने कुरा हो।” Viz kapitolaपवित्र बाइबल23 शाऊलका अधिकारीहरूले दाऊदलाई त्यही भने। तर दाऊदले जवाफ दिए, “के तपाईंहरू सोच्नुहुन्छ राजाको ज्वाइँ बन्न सजिलो छ? मेरो त्यत्ति धन छैन, जो म राजाकी छोरीलाई दिऊँ। म त एउटा साधारण गरीब मानिस मात्र हुँ।” Viz kapitola |