१ शमूएल 18:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस दिनदेखि शाऊलले दावीदलाई आफूसँगै राखे, र तिनलाई आफ्नो घरमा फर्केर जान दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यस दिनदेखि शाऊलले दाऊदलाई आफूसित राखे, र आफ्ना बुबाको घरमा फेरि फर्किजान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस दिनदेखि शाऊलले दाऊदलाई आफ्नोसाथमा राखे र घर फर्कन दिएनन्। Viz kapitolaपवित्र बाइबल2 शाऊलले दाऊदलाई त्यस दिनदेखि आफूसँगै राख्न थाल्यो। शाऊलले दाऊदलाई आफ्नो बाबुको घर जान दिएन Viz kapitola |